सहिद स्मृति विशेष बक्तृत्वकला तथा सहिद सम्मान कार्यक्रम
30 January

सहिद स्मृति विशेष बक्तृत्वकला तथा सहिद सम्मान कार्यक्रम

देशकाे लागि आफ्नाे ज्यान आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक नमन गर्दै बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय शिक्षा विकास निर्देशानालय मिति २०८०–१०–०७ काे पत्र अनुसार यस देउराली मा.वि. ले माघ १६ गतेका दिन सहिद स्मृति विशेष बक्तृत्वकला तथा सहिद सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।